शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ ।
चितवनको सौराहामा चलिरहेको दशाैँ महाधिवेशनको बन्द सत्रमा विष्णु पौडेलले गरेको प्रस्तावमा हलले समर्थन जनाएको हो । तर उपाध्यक्ष भीम रावलले भने यो प्रस्तावको विरोध गर्नुभएको छ । सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।