अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई हराएको छ ।
घरेलु मैदान गुडिसन पार्कमा गएराति भएको खेलमा एभर्टनले आर्सनलाई २–१ गाेलले हराएको हो ।
एभर्टनका रिचार्लीसन र डिमाराई ग्रेले एक/एक गोल गरे । पहिलो हाफको अन्तिममा मार्टिन ओडेगार्डले गोल गरी आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ७९औँ मिनेटमा रिचार्लीसनले गोल गरी बराबरी गरे । खेलको इन्जुरी समयमा डेमाराई ग्रेले गोल गरी एभर्टनलाई जिताए ।
जितसँगै एभर्टन १५ खेलबाट १८ अङ्क जोडेर १२औँ स्थानमा उक्लिएको छ । आर्सनलको समान खेलमा २३ अङ्क छ । आर्सनल साताैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।