अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु भएकाे छ । ४२ दिनसम्म चल्ने एसेसमा पाँच टेस्ट खेलिने छन् ।
अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने यो प्रतियोगितालाई भारत र पाकिस्तानबीच हुने खेल जस्तै सामरिक महत्वले हेरिन्छ । अस्ट्रेलिया टिमका नयाँ कप्तान प्याट कमिन्सका साथमा खेल्दैछ । सन् १८८२ यता एसेस सिरिजमा तीन सय ३९ पटक इंग्ल्यान्ड र अस्ट्रेलिया एक अर्का विरुद्ध खेलेका छन् । जसमा अस्ट्रलेलियाले एक सय ३६ पटक इंग्ल्यान्डलाई पराजित गरेको छ । इंग्ल्यान्डले एक सय आठ पटक जितेकाे छ भने ९१ खेल बराबरीमा सकिएको छ । एक सय ३७ वर्षे एसेस इतिहासमा ७१ सिरिज भएका छन् । जसमा ३३ पटक अस्ट्रेलियाले र ३२ पटक इंग्ल्यान्डले सिरिज जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।