एभीसी सेन्ट्रल भलिबल : नेपाली पुरुष टाेलीकाे पहिलाे जित

 पुष ९, २०७८ शुक्रबार १९:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा नेपाली पुरुष टोलीले पहिलाे जित निकालेकाे छ । आज शुक्रवार भएकाे खेलमा उज्वेकिस्तानलाई हराउँदै नेपाली पुरुष टाेलीले प्रतियाेगितामा पहिलाे जित निकालेकाे हाे । 

नेपालले उज्वेकिस्तानलाई तीन–एककाे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–१८ ले हारे पनि लगातार तीन सेटमा विजयी भएकाे हाे । नेपालले दाेस्राे सेट २५–२१, तेस्राे सेट २५–२१ र चाैथाे सेट २५–२३ ले जित्याे ।

यसअघि हिजाे भएकाे पहिलाे खेलमा नेपाली पुरुष टाेली साेझाे सेटमा आयाेजक बङ्गलादेशसँग पराजित भएकाे थियाे । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया