काठमाण्डाैकाे कागेश्वरीमा मोटरसाइकल नालीमा खस्दा चालकको ज्यान गयो

 पुष १२, २०७८ सोमबार ८:८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकमा गएराति १२ बजे वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल नालीमा खस्दा चालक थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षका राजमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया