आर्थिक सहायताका लागि पालिकाबाटै यसरी दिनुहोस् बाेर्डमा निवेदन

 पुस १५, २०७८ बिहिबार १४:४२:५७

पहिले पहिले आर्थिक सहायता लिन वैदेशिक रोजगार बोर्डको कार्यालयमा धाउन पथ्र्यों । आजकाल वैदेशिक रोजगारीको क्रममा करार अवधिभित्रै वा करार सकिएको एक वर्षभित्र श्रमिकको मृत्यु भएमा, अङ्गभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायताका लागि आफ्नो पालिकाबाटै निवेदन दिन सकिन्छ । आर्थिक सहायता रकम बोर्डले बैङ्क खातामा पठाउँछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • AudreyDiT

    Jan. 15, 2022, 5:40 a.m.

    Hello

  •  0 Reply

तपाईको प्रतिक्रिया