'ए' डिभिजन लिग : त्रिभुवन आर्मी र एपीएफ तथा फ्रेन्ड्स र एनआरटी खेल्दै

 पुस १६, २०७८ शुक्रबार १२:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि सातौँ चरणका खेलहरु हुँदैछन् । 

आज त्रिभुवन आर्मी र एपीएफ क्लब  तथा फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दै छन् ।

खेल दशरथ रङ्गशालामा हुनेछ ।

पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने छन् ।

यस्तै, आजै हुने अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्ने छन् । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया