पीएम कप : नेपाल पुलिस क्लब र प्रदेश- १ काे खेल स्थगित

 माघ १, २०७८ शनिबार ११:५४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बीचको खेल स्थगित भएको छ ।

प्रदेश-१ का खेलाडीमा कोरोना भएको आशङ्कापछि बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुने खेल स्थगित गरिएको हो । 

कोरोना परीक्षणपछि मात्र खेलबारे निर्णय हुने भएको छ । कीर्तिपुर मैदानमा दिउँसो १ बजे वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्दै  छन् । 

अन्तिम अपडेट: माघ १, २०७८

तपाईको प्रतिक्रिया