काठमाण्डाैकाे शङ्खरापुरमा माकल बालेर सुतेका एक दम्पतीकाे ज्यान गयाे

 माघ १३, २०७८ बिहीबार १४:३६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको शङ्खरापुर नगरपालिका ३ बोजेनीमा एक दम्पतीकाे ज्यान गएको छ ।

हिजाे बुधवार राति माकल बालेर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उहाँकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङको निसासिएर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । आज बिहान ७ बजेसम्म पनि ढोका नखोलेपछि जेठो छोराले ढोका फुटाएर हेर्दा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

ज्यान गुमाउनुको मुख्य कारण पोस्टमार्टमपछि थाहा हुने भए पनि शरीरमा अरू कुनै चोट नदेखिएकाले निसासिएर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया