नेदरल्यान्ड्सले नेपाललाई दियाे १ सय ४१ रनकाे लक्ष्य
माघ २०, २०८१ आइतबार
काठमाण्डाै - भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।
सूचना :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Thakur Prasad Rai
Jan. 30, 2023, 3:17 p.m.एक वुर्ष पुरानाे सुचना अाजकाे मित २०७९ साल १६ सम्म पनि ताजै राखीएकाे पाइयाे । पत्रकारीताकाे याे दुखद पक्ष हाे । यस्ता पुरानाे सुचनाहरू हटाउन नै उत्तम हाे । त्यसैले तुरन्त हटाइयाे स ।
हेमराज
April 28, 2023, 11:43 a.m.पुरानो मेसेज लाई कपी पेस्ट गरेर उद्ध्यमै छ ल हेर,यस्तो गलत मेसेज यस्तो कहलिएको न्युजमा पनि,
Bijju Bhai
May 25, 2022, 11:17 a.m.कि नेपालको साधारण चाड पर्बहरुमा सरकारी कार्यलयबाट जनताले पाउने सुबिधा मिलोस कि हप्तामा 2 दिन बिदालाई पहिले कै जस्तो 1 दिन मात्र सार्बजनिक बिदा दिईयोस नत्र सरकारि काम कार्यहरु लथालिङ्ग हुन्छ र जनताले 1 दिनमा पाउने सुबिधा महिनौ लागने छ ।
Mr. MaN BaHaduR ChauDHary
Feb. 2, 2022, 12:39 a.m.लघुवित्त संस्थाहरु किन बन्द हुँदैन यस्ता छुट्टीहरुमा / नेपाल सरकार गृह मन्त्रालयको यस्तो अनुरोध किन यिनीहरुले नटेरेका ?
रामसिंह श्रीस
Feb. 10, 2023, 7:43 a.m.ग्राहक को बढी सेवा गर्न सकियोस् भनेर कम विदा राखेको हो। काममा खट्नु सक्नेले मात्र लघुवित्तमा रोजगार पाऊँछ।
Sunil
July 5, 2022, 3:13 p.m.कि नेपालको साधारण चाड पर्बहरुमा सरकारी कार्यलयबाट जनताले पाउने सुबिधा मिलोस कि हप्तामा 2 दिन बिदालाई पहिले कै जस्तो 1 दिन मात्र सार्बजनिक बिदा दिईयोस नत्र सरकारि काम कार्यहरु लथालिङ्ग हुन्छ र जनताले 1 दिनमा पाउने सुबिधा महिनौ लागने छ