टेकोमा अडिएको पाटनको बस्ती (फोटो फिचर )

 माघ २२, २०७८ शनिबार १६:२०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वि.स. २०७२ सालको भुकम्पपछि देशभर पुननिर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटनको बस्ती भने भुकम्प गएको ६ बर्ष पछि पनि अझै टेकोमा अडिएको छ ।

ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनकाे पुराना बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएका टेका हटेका छैनन् । कतिपय ठाँउमा लगाइएको टेकाे पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ ।

सरकारले भुकम्प पछिको पुननिर्माणको लागि गठन भएको राष्ट्रिय  पुननिर्माण प्राधिकरण आफ्नो समयावधि सकिएर खारेज भइसक्यो । यसरी लगाइएका टेकाहरु किन हट्न सकेनन्, टेका लगाइएका घरहरुको पुननिर्माण किन भएन ? खोज्नुपर्ने विषय छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया