इङ्ग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनले नर्विच सिटीलाई हरायाे

 फागुन १४, २०७८ शनिबार ८:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीलाई हराएको छ ।

आज बिहान भएको खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २–० गोलले हराएको हो ।

साउथह्याम्पटनका चे–एडम्स र ओरिओल रोमेउले एक/एक गोल गरे । जितसँगै साउथह्याम्पटनको २६ खेलमा ३५ अङ्क भएको छ ।

साउथह्याम्पटन लिगको नवौँ स्थानमा छ । समान खेलमा नर्विच १७ अङ्ककासाथ पुछारमा छ । ६३ अङ्ककासाथ म्यानचेस्टर सिटी शीर्षस्थानमा कायमै छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया