युट्युब च्यानलनमा जथाभाबी अन्तर्वार्ता दिने शर्मिला वाइबा पक्राउ

 चैत ६, २०७८ आइतबार १६:५१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिनेता पल शाहले जबरजस्ती करणी गरेको मुद्दामा पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अन्तवार्ता दिने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । 

सेलेब नेपाल र ए वन मिडिया नामक युट्युब च्यानलमार्फत पीडितको मानमर्दन हुने तथा भ्रामक र अनर्गल वक्तव्यबाजी गर्ने सुनसरीको बराहक्षेत्र नगरपालिका घर भएकी शर्मिला वाइबालाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ । 

वाइबालाई चितवनबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Suman pun magar

    March 20, 2022, 9:39 p.m.

    कसैको बरेमा केही बोल्नु नै गल्ती हो चाहे प्रशन्सा होस या अपमान प्रसङ्ग अहिलेको जवानामा 😂😂😂

  •  0 Reply
  •  0 Reply

तपाईको प्रतिक्रिया