कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
दाङ - दाङ देउखुरीकाे राजपुर गाउँपालिकामा पर्ने गन्धैला नाकाकाे बस्तीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।
आगलागीबाट गाई बाख्रा जलेर मरेका तथा लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएको स्थानीय वसन्ती विकले जानकारी दिनुभएको छ ।
आइतवार अत्यधिक हावा चलेकाले दक्षिण भारतको जङ्गलमा सल्किएको आगो गन्धैला नाकाको बस्तीमा फैलिएर आगलागी भएको हो ।
आगलागीबाट के कति क्षति भयो भन्नेबारे एकीन विवरण प्राप्त नभएकाे प्रहरीले जनाएकाे छ । अहिले पनि बस्ती वरपरका जङ्गलमा आगो सल्किरहेको स्थानीयले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।