प्युठानको माण्डवीमा माओवादी विजयी

 जेठ २, २०७९ सोमबार १९:१९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका नमराज अधिकारी विजयी हुनुभएको छ । अधिकारीले तीन हजार ६ सय ७६ मत ल्याउनुभयो भने नेकपा एमालेका श्रीधर रोका तीन हजार चार सय १९ मत ल्याएर  पराजित हुनुभयो ।

यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका पूणप्रसाद कालाथोकी विजयी हुनुभयो । कालाथोकीले तीन हजार पाँच सय ८६ र प्रतिष्पर्धी एमालेका सम्झना घर्तीमगरले तीन हजार तीन सय १२ मत ल्याउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया