भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
कालिकोट — शुभकालिका गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार गाेविन्द आर्चाय विजयी हुनुभएकाे छ । आर्चायले २ हजार ४ सय ९ मत ल्याएर विजयी हुनुभएकाे हाे । आर्चायका प्रतिद्वन्द्वी नेकपा एमालेका पुष्पराज आर्चायले १ हजार ५ सय ९५ मत प्राप्त गर्नुभयाे ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसका धर्मा शाही विजयी हुनुभएकाे छ । शाहीले २ हजार ३४ मत प्राप्त गर्नुभएकाे छ । शाहीका प्रतिद्वन्द्वी नेकपा एमालेका लछु चौलागाईले १ हजार ३ सय ६१ मत प्राप्त गर्नुभयाे । शुभकालिका गाउँपालिकाको वडा नं. १, ५ र ७ नेपाली कांग्रेस, २,६ र ८ मा माओवादी केन्द्र ३ मजदुर किसान र ४ मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।