घाेराहीमा एमालेलाई झन्डै २ हजार मतकाे अग्रता

 जेठ २, २०७९ सोमबार २०:३८:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले झन्डै २ हजार मतकाे अग्रता लिएकाे छ । एमालेका उम्मेदवार नरुलाल चाैधरीले १३ हजार ९ सय ३१ मत प्राप्त गर्नुभएकाे छ ।

चाैधरीलाई गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले पछ्याइरहनुभएकाे छ । शर्माले १२ हजार ६४ मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १३ हजार ५ सय ३४ मतसहित अग्रता लिइरहनुभएकाे छ । एमालेकी हुमाकुमारी डिसीले १३ हजार ५ सय २० मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया