इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा एमाले विजयी

 जेठ २, २०७९ सोमबार २०:५१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हेमन्त राई ३ हजार ८ सय १८ मतसहित विजयी हुनुभएकाे छ । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङगोले ३ हजार ४ सय ९५ मत प्राप्त गर्नुभयाे । 

यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोदकुमार नेम्वाङ ३ हजार ७ सय २९ मतसहित विजयी हुनुभयाे । नेम्वाङले एमालेकी सुनिता सुब्बालाई ६ सय ८३ मतले पछि पार्नुभएकाे हाे । 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया