काठमाण्डौ महानगरको २५ हजार मत गन्दा बालेन शाहलाई १० हजारभन्दा धेरै

 जेठ ३, २०७९ मंगलबार ८:५५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

ताजा मत परिणाम अनुसार महानरको २५ हजार ५२ मत गनिसक्दा शाहले १० हजार मत कटाउनु भएको छ । उहाँले १० हजार २ सय ४१ मत प्राप्त गर्नु भएको छ ।

एमालेका मेयर उम्मेदरवार केशव स्थापितले अहिलेसम्म ५ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया