चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
सर्लाही – सर्लाहीको बसवरिया गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी जसपाका रामसिहासन राय निर्वाचित हुनुभएको छ ।
उहाँले ४ हजार ९४६ मत ल्याउदा प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामअयोध्या रायले दुई हजार ८७१ मत मात्र प्राप्त गर्नुभएको हो। त्यसैगरी उप प्रमुखमा पनि जनता समाजवादी पर्टीकै सरिता कुमारीले तीन हजार २३३ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उप प्रमुख सरिताका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार निमा कुमारीले तीन हजार २४३ प्राप्त गर्नुभएको छ।
नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राय निवर्तमान गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।