धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे मत २० हजार कट्याे : फराकिलाे अग्रता कायमै

 जेठ ६, २०७९ शुक्रबार १५:३४:५१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाललाई २० हजारभन्दा धेरै मत प्राप्त भइसकेकाे छ ।

उहाँले २० हजार ६८ मत प्राप्त गर्नुभएकाे छ । उहाँका निकट प्रतिस्पर्धी मानिएका नृपबहादुर वड ठूलाे मतान्तरका साथ उहाँलाई पछ्याइरहनुभएकाे छ । वडले ९ हजार ९ सय ७४ मत प्राप्त गर्नुभएकाे छ । नेकपा एमालेका रणबहादुर चन्दले ५ हजार १२ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया