काठमाण्डाै महानगरमा केशव स्थापित बालेन साहभन्दा १५ हजार ४ सय ३५ मतले पछाडि

 जेठ ७, २०७९ शनिबार १२:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार ६ सय २४ मत पाउनु भएकाे छ ।

मेयर पदका उम्मेदवार नेकपा एमालेका केशव स्थापितले १८ हजार १ सय ८९ मत प्राप्त गर्नुभएकाे छ ।

पछिल्लाे मत परिणाम अनुसार काठमाण्डाै महानगरमा ९१ हजार ९ सय ७२ मत गन्दा स्थापित बालेन भन्दा १५ हजार ४ सय ३५ मतले पछाडि हुनुहुन्छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

2 Comments

  • ओम श्रमिक

    May 22, 2022, 7:18 a.m.

    स्थापितको घमण्ड तोडिनु पर्छ, बालेन्द्र शाहले जित्नु पर्छ !!

  •  0 Reply
  • parishwor pandey

    May 21, 2022, 7:22 p.m.

    Congratulations balen. thank you voter of Kathmandu metropolitan .

  •  0 Reply

तपाईको प्रतिक्रिया