दक्षिण एसियामा साझा मुद्रा बनाएर अगाडि बढ्ने : गभर्नर अधिकारी
असार १८, २०७९ शनिबार
दाङ - दाङकाे तुलसीपुर उपमहानगरपालिकामा हिजाेसम्म नेपाली कांग्रेसले अग्रता लिएकाेमा आज नेकपा एमाललेले अग्रता बनाएकाे छ ।
३१ हजार ११५ मत गणना भइसक्दा मेयरमा एमालेका उम्मेदवार टिकाराम खड्काले १३ हजार ५४ मत प्राप्त गर्नुभएकाे छ । यस्तै कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १२ हजार ५६७ मतसहित खड्कालाई पछ्याइरहनुभएकाे छ ।
त्यस्तै उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार जाेगबहादुर राणाले १५ हजार ७४ मत प्राप्त गर्नुभएकाे छ भने एमालेकी स्यानी चाैधरीले १२ हजार २८५ मतसहित राणालाई पछ्याइरहनुभएकाे छ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।