मलेसियाबाट घरमा पैसा पठाएपछि आफैँ हराए शोभाराम

 जेठ १६, २०७९ सोमबार ११:२८:४९ | उज्यालो सहकर्मी

दाङका शोभाराम पराजुली मलेसियामा हराएको करिब पाँच वर्ष भयो । घरमा पैसा हालेर कम्पनीमा नफर्किएका शोभाराम कहाँ गए न परिवारलाई थाहा छ न त साथीभाइलाई । मलेसियामा शोभारामलाई देख्ने भेट्ने कोही हुनुहुन्छ भने खबर दिन परिवारले आग्रह गरेका छन्।

अन्तिम अपडेट: असोज २०, २०७९

तपाईको प्रतिक्रिया