पार्टीमा लागेकाे खियालाई हटाएर धारिलाे बनाउन कार्यकर्ताले भू...
चैत १३, २०७९ सोमबार
दाङका शोभाराम पराजुली मलेसियामा हराएको करिब पाँच वर्ष भयो । घरमा पैसा हालेर कम्पनीमा नफर्किएका शोभाराम कहाँ गए न परिवारलाई थाहा छ न त साथीभाइलाई । मलेसियामा शोभारामलाई देख्ने भेट्ने कोही हुनुहुन्छ भने खबर दिन परिवारले आग्रह गरेका छन्।