भारतले अस्ट्रेलियालाई दियाे ५ सय ३४ रनकाे लक्ष्य, टेस्ट क्रिकेट...
मंसिर ९, २०८१ आइतबार
ललितपुर – ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ । महागरले सार्वजनिक गरेको बजेट ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको रहेको छ ।
बजेटमा महानगरले कल सेन्टर चलाउने तथा विश्व सम्पदा सूचीमा परेका आयोजना बाहेक उपभोक्ता समितिबाट निर्माण कार्य गराउँदा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने पनि जनाइएको छ । त्यस्तै कालोपत्रे भएका सडक कम्तीमा दुई वर्ष खन्न नदिने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।