दार्चुलामा जीप दुर्घटना : एक जनाको ज्यान गयो, दुई जना घाइते

 असोज ७, २०७९ शुक्रबार ८:९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दार्चुलाको गोगन पानीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

हिजो बेलुका म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका-६ का १८ वर्षका दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया