खाेटाङमा ट्र्र्याक्टरले थिच्दा एक जनाकाे ज्यान गयाे

 असोज १२, २०७९ बुधबार ९:४७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - खाेटाङमा ट्र्र्याक्टरले थिच्दा एक जनाकाे ज्यान गएकाे छ ।  

हिजाे बेलुका दिक्तेल बजारबाट दशैँकाे सामान लिएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी जाँदै गरेको प्रदेश नम्बर १-०२-००३ त १४९२ नम्बरको ट्र्र्याक्टरले थिच्दा ५६ वर्षीय टेकबहादुर राईको ज्यान गएकाे हाे। 

ट्र्र्याक्टरबाट लडेर जमिनमा पुगेका राईलाई त्यही ट्र्र्याक्टरले थिचेकाे प्रहरीले जनाएकाे छ ।  राईको घटनास्थलमै ज्यान गएकाे थियाे । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया