पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आईटी महोत्सव
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएजसी) ले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई ४–२ गोलले हराएको हो ।
त्यस्तै गएराति भएका अरु खेलमा इन्टर मिलनले स्पार्टा प्राहालाई र एसी मिलानले गिरोनालाई समान १–० गोलले, आर्सनलले डिनामो जग्रेबलाई र फेएनोर्डले बार्यन म्युनिखलाई समान ३–० गोलले हरायो ।
रियल मड्रिडसँग आरबी साल्जबर्ग ५–१ गोलको फराकिलो अन्तरले पराजित भएको छ । सेल्टिक एफसीले योङ्ग ब्वाइजलाई १–० गोलले हराएको छ । हिजो बेलुका भएको खेलमा आरबी लाइपजिगले स्पोर्टिङलाई २–१ ले र शाख्तर डोनेत्स्कले ब्रिस्टलाई २–० ले पराजित गरेको छ ।
च्याम्पियन्स लिगमा लिभरपुल ७ खेलमा २१ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना १८ अङ्कसहित दोस्रो र आर्सनल १६ अङ्कसहित तेस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।