च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – बाँके र दाङमा राप्ती नदीले खतराको तह पार गरेर बस्ती नजिकै पुगेको छ । दिउँसो ४ बजे पश्चिम राप्ती कुसुम, बाँके केन्द्रमा जल सतह खतरामाथि (७ दशमलव ३ मिटर) पुगेको र बढ्दो क्रममा रहेको बाढी सूचनाले जनाएको छ ।
बाढी अझै एक मिटर बढ्न सक्ने अनुमान छ । दाङ र बाँकेको तटीय क्षेत्र र डुबान हुने होचा भू–भागमा हुनेहरूलाई अर्को सूचना नभएसम्म अति उच्च सतर्कता साथ बाढी नपुग्ने सुरक्षित/अग्लो ठाउँमा जान पनि आग्रह गरिएको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) October 7, 2022
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।