नेपाल कबड्डी लिग : पोखरासँगको खेलमा धनगढीकाे पहिलाे जीत
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै - पालिका चुनावकाे खर्च विवरण नबुझाएका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिबानाबापतकाे रकम बुझाउन सक्ने निर्वाचन आयाेगले जनाएकाे छ ।
आयोगले गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावमा उम्मेदवार भइ कानुनबमोजिम चुनावकाे खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिबानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनमा रहेकाे कार्यालय, सात वटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको हाे ।
आयोगले याे निर्णयबारे आज विज्ञप्तिमार्फत जानकारी दिएकाे छ।
आयोगले कानुनबमोजिमको जरिबाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजश्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।