नेपाल कबड्डी लिग : पोखरासँगको खेलमा धनगढीकाे पहिलाे जीत
माघ १०, २०८१ बिहिबार
सप्तरी – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । यादव २०७४ सालमा सप्तरी २ बाट र संविधान सभाका २०६४ र २०७० को चुनावमा सुनसरी ५ बाट निर्वाचित हुनुभएको थियो ।
जसपाले केही दिनअघि मात्रै सत्तारूढ गठबन्धन छोडेर एमालेसँग तालमेल गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।