सुनचाँदीको भाउ सामान्य घट्यो

 कात्तिक २, २०७९ बुधबार १२:७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य घटेको छ  ।  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेर एक हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया