निहारिकाकाे बच्चा र आराेपी शिवराजकाे 'डीएनए' मिल्याे

 कात्तिक १८, २०७९ शुक्रबार १६:५९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए मिलेको छ ।

राजपुतले श्रेष्ठले आफूमाथि बलात्कार गरेपछि बच्चाको जन्म भएको दाबी गर्दै उनीसँग बच्चाको डीएनए परीक्षणको माग गर्दै लामो समय सङ्घर्ष गर्नुभएको थियो । राजपुतको बच्चा र आरोपित श्रेष्ठको डीएनए रिपोर्ट म्याच भएको नतिजा अदालतसम्म आइपुगेको उच्च अदालत जनकपुरका रजिस्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कात्तिक २५ गतेका लागि पेसी तोकिएको छ । गएको भदौ २४ गते दुवैको डीएनए परीक्षण भएको थियो । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • गोकुल ढुंगाना

    Nov. 5, 2022, 6:09 a.m.

    धेरै राम्रो ढिला या चाँडो सधै सत्यको जित हुन्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया