च्याम्पियन्स लिगकाे 'ड्र' सार्वजनिक, बार्यनले पीएसजी र लिभरपुलले रियल मड्रिडसँग खेल्ने

 कात्तिक २१, २०७९ सोमबार १७:१७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ ।

आज साेमवार सावर्जनिक भएको तालिकाअनुसार आरबी लाइपजिगले म्यानचेस्टर सिटीसँग खेल्नेछ । यस्तै क्लब बुर्जले बेन्फिकासँग, लिभरपुलले रियल मड्रिडसँग र एसी मिलानले टोटनहमसँग खेल्नेछ ।

यस्तै इन्थ्रयाच्ट फ्रान्कफर्टले नापोलीसँग, बोरुसिया डर्टमन्डले चेल्सीसँग, इन्टरमिलानले एफसी पोर्टोसँग र बार्यन म्युनिखले पेरिस सेइन्ट जर्मेइन पीएसजीसँग खेल्नेछ । खेलहरू आउँदो फेब्रुअरीमा हुनेछन् ।

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया