एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै - काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधि सभातर्फको मतगणना भइरहेको छ ।
काठमाण्डौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पहिलो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवार यादव लाल कायष्थ दोस्रो, एमालेका श्यामकुमार घिमिरे तेस्रो र माओवादी केन्द्रका उम्मेदवार अस्मिता सिंह मानुषी यमि भट्टराई चौथो स्थानमा छन् ।
काठमाण्डौ ७ मा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १ सय ७७ मत पाउनु भएको छ । उहाँलाई स्वतन्त्र उम्मेदवार कायष्थले १ सय ८ मत ल्याएर पछ्याइरहनु भएको छ । यस्तै, एमालेका घिमिरेले अहिलेसम्म ९३ मत पाउँदा माओवादीकी मानुषीले ७५ मत माउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।