डलरको भाउ आज पनि बढ्यो
पुस ४, २०८१ बिहिबार
सप्तरी - सप्तरीकाे क्षेत्र नम्बर २ मा अहिलेम्म १ हजार ९ सय ७९ मत गणना हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता कायमै राख्नुभएकाे छ ।
उहाँले १ हजार १० मत पाउनु भएकाे छ भने उहाँलाई पछ्याइरहनु भएका जसपाका अध्यक्ष उपेन्द्र यादवकाे ७ सय ५३ मत रहेकाे छ । राउत यादवभन्दा २ सय ५३ मतले अगाडि हुनुहुन्छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पाटी नेपालका जयप्रकाश ठाकुरले १ सय ९५ मत ल्याउनु भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।