डडेल्धुरामा देउवा अगाडि, सागर ढकाल तेस्राे नम्बरमा

 मंसिर ५, २०७९ सोमबार १६:५९:६ | सीताराम ओझा
unn.prixa.net

डडेल्धुरा – डडेल्धुराकाे प्रतिनिधि सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएकाे छ ।

अहिलेसम्मकाे मतगणनाअनुसार देउवाले ४८ मत प्राप्त गरी अग्रता लिइरहनुभएकाे छ । उहाँलाई कांग्रेस वीपीका कर्ण मल्लले ४२ मतसहित पछ्याइ रहनुभएकाे छ । स्वतन्त्र उम्मेदवार सागर ढकाल १७ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया