जुम्लामा ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता

 मंसिर ५, २०७९ सोमबार १८:२८:२३ | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा प्रतिनिधि सभाकाे मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता बनाउनुभएकाे छ । 

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार अहिलेसम्म छ सय मत गन्दा राप्रपाका शाहीले तीन सय ८० मत ल्याएर अग्रता लिइरहनुभएकाे छ । 

यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गाेमा कुँवरले एक सय ३५ मत ल्याउनुभएकाे छ । यस्तै नेकपा एमालेका रतननाथ याेगीले ३१ मत ल्याउनुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया