बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै, एमा...
चैत ८, २०७९ बुधबार
काठमाण्डाै – फिफा विश्व फुटबलकाे दाबेदार मानिएकाे अर्जेन्टिना आफ्नाे पहिलाे खेलमै साउदी अरेबियासँग पराजित भएकाे छ ।
आज मङ्गलवार लुसेल रङ्गमञ्चमा भएकाे खेलमा साउदीले अर्जेन्टिनलाई दुई–एक गाेल अन्तरले हरायाे । पहिलाे हाफमा १–० ले पछि रहेकाे अवस्थामा साउदीले दाेस्राे हाफमा २ गाेल फर्कायाे ।
अर्जेन्टिनाका लागि लियाेनल मेसीले पेनाल्टीमार्फत गाेल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गाेल गरे । याे हारसँगै अर्जेन्टिनाकाे लगातार ३६ खेलकाे अपराजित यात्रामा 'ब्रेक' लागेकाे छ ।
याे जितसँगै साउदी अरेबिया तीन अङ्कसहित समूह 'सी' काे शीर्ष स्थानमा उक्लिएकाे छ । अर्जेन्टिना भने पुछारमा छ ।
Niran shrestha
Nov. 22, 2022, 6:26 p.m.बाघ बुढो भएछ।मज्जा आयो ।यो साल्को बिश्वकप बिजेता साउदी अरबिया।