दाङ-३ मा काेमल वलीभन्दा दीपक गिरी १५ सय मतले अगाडि

 मंसिर ६, २०७९ बुधबार ५:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङ-३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरी एमाले उम्मेदवार काेमल वलीभन्दा १५ सय मतले अगाडि मतले अगाडि हुनुहुन्छ । 

प्रतिनिधिसभातर्फ १८ हजार २६० मत गणना हुँदा दीपक गिरीले ७ हजार ४३७ मत ल्याउनुभएकाे छ । एमालेकी उम्मेदवार कोमल ओली ५ हजार ८७९ मतसहित गिरीलाई पछ्याइरहनुभएकाे छ । यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदी ३ हजार ३१ मत ल्याउनुभएकाे छ ।

यस्तै तीन (क) मा २ हजार ४१ मत गणना हुँदा कांग्रेसका डिल्लीबहादुर चौधरीले ९ हजार ७२०, एमालेका घनश्याम पाण्डेले ७ हजार २७२ मत पाउनुभएकाे छ । यस्तै ३ (ख) मा २४ हजार मत गणना हुँदा माओवादीका धनबहादुर मास्कीले १० हजार ४८१ र एमालेका हुकुम बहादुर बस्नेतले ९ हजार ५४३ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया