रामेछापमा कांग्रेसका तामाङकाे अग्रता कायमै, एमालेका ढुंगेल १७ सय मतले पछि

 मंसिर ७, २०७९ बुधबार १५:१७:१४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – एउटामात्रै प्रतिनिधि सभा क्षेत्र रहेको रामेछापमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङले अग्रता कायमै राख्नुभएकाे छ । 

अहिलेसम्म १३ हजार ८ सय ४५ मतगणना हुँदा कांग्रेसका तामाङले ६ हजार ७ सय ६७ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै नेकपा एमालेका कैलाशप्रसाद ढुंगेलले ५ हजार ५२ मत प्राप्त गर्नुभएकाे छ । तामाङ र ढुंगेलबीच १७ सय १५ मतको अन्तर रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया