प्रतिनिधि सभाको ६५ ठाउँको नतिजा सार्वजनिक : अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी

 मंसिर ८, २०७९ बिहिबार ९:१६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६५ वटाको नतिजा सार्वजनिक भएको छ । अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी छ ।

प्राप्त नतिजा अनुसार कांग्रेस २५, एमाले १५, माओवादी केन्द्र र एकीकृत समाजवादी समान ६ ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ५ र राप्रपा २ वटा क्षेत्रमा विजयी भएको छ ।

त्यस्तै जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् । 

कसले कहाँ जिते :
नेपाली कांग्रेस :

भक्तपुर २–दुर्लभ थापा
कञ्चनपुर २–एनपी साउद
कैलाली ४ – वीरबहादुर बलयार
गोरखा १– राजेन्द्र बजगाईँ
म्याग्दी – खमबहादुर गर्बुजा
दार्चूला – दिलेन्द्र बडु
कञ्चनपुर ३ – रमेश लेखक
अछाम २– पुष्पबहादुर शाह
पर्सा २ – अजयकुमार चौरसीया 
झापा १–विश्वप्रकास शर्मा
ओखलढुंगा– रामहरि खतिवडा
काठमाण्डौ १०– राजेन्द्र केसी
पर्सा ४–रमेश रिजाल
सुर्खेत २–ह्दयराम थानी
तनहुँ २ – शंकर भण्डारी
डडेलधुरा – शेरबहादुर देउवा
ललितपुर १ – उदय शमशेर राणा
काठमाण्डौ ४ – गगनकुमार थापा
रसुवा –मोहन आचार्य
काठमाण्डौ ५ – प्रदीप पौडेल
काठमाण्डौ ३ – सन्तोष चालिसे
काठमाण्डौ १ – प्रकाशमान सिंह
मुस्ताङ – योगेश गौचन थकाली
मनाङ – टेकबहादुर गुरुङ
दैलेख २– दिक्पालकुमार शाही

एमाले
पर्वत १–पदम गिरी
रुपन्देही ५–बासुदेव घिमिरे
पर्सा ३ – राजकुमार गुप्ता 
लमजुङ–पृथ्वीसुब्बा गुरुङ
मकवानपुर २–महेशकुमार बर्तौला
प्यूठान– सूर्य थापा
कास्की २–विद्या भट्टराई
अर्घाखाँची–टोपबहादुर रायमाझी
झापा २– देवराज घिमिरे
झापा ५– केपी शर्मा ओली, 
ताप्लेजुङ –योगेश भट्टराई
गुल्मी २ – गोकर्ण विष्ट
उदयपुर २ – अम्बर बहादुर रायमाझी
ललितपुर २ – प्रेमबहादुर महर्जन
काठमाण्डौ ९– कृष्णगोपाल श्रेष्ठ

माओवादी केन्द्र
सिन्धुपाल्चोक–१ माधव सापकोटा
रोल्पा–वर्षमान पुन ।
जाजरकोट–शक्ति बस्नेत
वाग्लुङ २ – देवेन्द्र पौडेल
रुकुम पूर्व–पूर्ण घर्ती मगर
सिन्धुली २–लेखनाथ दाहाल
एकीकृत समाजवादी
डोटी– प्रेमबहादुर आले
दैलेख १–अम्मरबहादुर थापा
सल्यान–प्रकाश ज्वाला
बारा ४– किसान श्रेष्ठ
अछाम १ – शेरबहादुर कुँवर
बझाङ–भानुभक्त जोशी 

राष्ट्रिय स्वतन्त्र पार्टी 
ललितपुर ३–डा. तोसिमा कार्की
काठमाण्डौ ६–शिशिर खनाल
काठमाण्डौ २– सोबिता गौतम 
काठमाण्डौ ७– गणेश पराजुली 
काठमाण्डौ ८– विराजभक्त श्रेष्ठ

राप्रपा
बाँके २ – धवल शमशेर राणा
जुम्ला–ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)

नागरिक उन्मुक्ति पार्टी
कैलाली ३ – गंगाराम चौधरी

जनमत पार्टी
सप्तरी २– सिके राउत

जनता समाजवादी पार्टी
पर्सा २ – प्रदीप यादव

जनमोर्चा 
बाग्लुङ १ –चित्रबहादुर केसी 

लोसपा
रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ल

स्वतन्त्र
बर्दिया–२ लालवीर चौधरी 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया