मकवानपुर–१ प्रदेश सभा (क) मा प्रेमबहादुर पुलामी विजयी

 मंसिर ८, २०७९ बिहिबार ९:३७:२४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित हुनुभएकाे छ । 

पुलामी ४ हजार २८७ मत अन्तरका साथ निर्वाचित हुनुभएकाे हाे । उहाँले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले १५ हजार ३३२ मत प्राप्त गरेका छन् ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया