सुनील थापालाई हराउँदै धनकुटाबाट राजेन्द्रकुमार राई विजयी

 मंसिर ८, २०७९ बिहीबार १४:२८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धनकुटा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ । 

एमालेका राईले कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३ सय ८७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । एमालेका राईले ३० हजार १ सय १ मत प्राप्त गर्नुभएको छ । यस्तै थापाले २८ हजार ७ सय ४ मत प्राप्त गर्नुभएइको छ । 

यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले ५ हजार ९ सय २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९ मत प्राप्त गर्नुभयो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया