चितवन ३ मा विक्रम पाण्डेलाई झण्डै ८ हजार मतान्तरको अग्रता

 मंसिर ८, २०७९ बिहीबार १७:८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का विक्रम पाण्डेले झण्डै ८ मतान्तरसहित अग्रता बनाउनुभएको छ ।

उहाँले माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई ७ हजार ७ सय २४ मतले पछि पार्दै अग्रता बनाउनुभएको हो ।

उहाँले अहिलेसम्म २० हजार ४६६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका अधिकारीले १२ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले ९ हजार ९ सय ५५ मत ल्याउनुभएको छ । 

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया