देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डाै – फिफा विश्व कप फुटबल अन्तर्गत आज बिहीवार भएको पहिलो खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई हराएको छ ।
कतारको अल जनुब मैदानमा भएको खेलमा स्विट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो । स्विट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले ४८ औँ मिनेटमा गोल गरे । आजको जितसँगै समूह 'जी' मा तीन अङ्क जोडेर स्विट्जरल्यान्ड शीर्ष स्थानमा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।