कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
दाङ – दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका दिपक गिरी फराकिलाे मतान्तरका साथ विजयी हुनुभएकाे छ । प्रतिस्पर्धी एमालेकी काेमल वलीलाई ७ हजार ८ सय १० मतको अन्तरले पराजित गर्दै गिरी निर्वाचित हुनुभएकाे हाे ।
गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत ल्याउनु भएको छ । त्यस क्षेत्रमा ९० हजार ३ सय ४३ मत खसेको थियो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।