डलरको भाउ आज पनि बढ्यो
पुस ४, २०८१ बिहिबार
दाङ – दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका दिपक गिरी फराकिलाे मतान्तरका साथ विजयी हुनुभएकाे छ । प्रतिस्पर्धी एमालेकी काेमल वलीलाई ७ हजार ८ सय १० मतको अन्तरले पराजित गर्दै गिरी निर्वाचित हुनुभएकाे हाे ।
गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत ल्याउनु भएको छ । त्यस क्षेत्रमा ९० हजार ३ सय ४३ मत खसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।