मोरङ-६ मा एमालेका लालबाबु पण्डितलाई हराउँदै कांग्रेसका कोइराला विजयी

 मंसिर ९, २०७९ शुक्रबार ७:२७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ - मोरङ-६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला निर्वाचित हुनुभएकाे छ। एमाले उम्मेदवार लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले पराजित गर्दै डा. कोइराला प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

कोइरालाले ३५ हजार २१३ मत प्राप्त गर्नु भएकाे हाे । एमालेका पण्डितले २२ हजार ९२९ मत ल्याउनु भएकाे छ।

डा. कोइरालाले सुरुवातदेखि नै अग्रता कायम गर्नु भएकाे थियाे। पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधि सभा सदस्यमा एमालेका पण्डितसँग पराजित हुनु भएकाे थियाे।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया