नेपाल कबड्डी लिगमा काठमाण्डौ र जनकपुर विजयी, आज धनगढी र पोख...
माघ ९, २०८१ बुधबार
काठमाण्डाै - काठमाण्डाै क्षेत्र नम्बर २ 'ख' मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु विष्ट निर्वाचित हुनुभएकाे छ।
उहाँ १२ हजार १ सय ७२ मतसहित निर्वाचित हुनुभएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुवर्ण श्रेष्ठले ९ हजार ९० मत प्राप्त गर्नुभएकाे छ ।
तेश्राे स्थानमा रहेका एकीकृत समाजवादीका भरत प्रसाद फुँयालले ८ हजार २९ मत ल्याउनु भएकाे छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।