पाेल्यान्डले साउदी अरेबियालाई हरायाे, विश्व कपमा लेवान्डाेस्कीले पहिलाे गाेल गरे

 मंसिर १०, २०७९ शनिबार २०:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व कप फुटबल प्रतियाेगिताअन्तर्गत आज शनिवार भएकाे दाेस्राे खेलमा पाेल्यान्डले साउदी अरेबियालाई हराएकाे छ । 

एजुकेशन सिटी स्टेडियममा भएकाे खेलमा पाेल्यान्डले साउदी अरेबियालाई २–० गाेलले हरायाे । पाेल्यान्डकाे जितमा खेलको ४० अ‍ौँ मिनेटमा पिटर जिलेन्स्की र ८२ औँ मिनेटमा राेबर्ट लेवान्डाेस्कीले गाेल गरे ।

याे खेल लेवान्डाेस्कीका लागि विशेष रह्याे । उनले पाेल्यान्डका लागि यसअघि ७६ गाेल गरे पनि विश्व कपमा १ गाेल पनि गर्न सकेका थिएनन् । आफ्नाे पाँचाैँ विश्व कपमा उनले यस पटक उनले आफ्नाे सपना पूरा गरे ।

याे जितसँगै पाेल्यान्ड २ खेलमा ४ अङ्कसहित समूह 'सी' काे शीर्ष स्थानमा उक्लिएकाे छ । साउदी अरेबिया तालिकाकाे दाेस्राे स्थानमा छ । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया